Input your search keywords and press Enter.

८ वर्ष पुरानो गीत कोशी कलेज सार्बजनिक

आहा सञ्चार संबाददाता
गायक राज कुमार खडकाको ८ बर्ष पुरानो गित शनिबार सार्बजानिक भएको छ । गायक राज कुमार खडका र गायिका सिन्धु मल्लको स्वरमा सजिएको कोशी कलेज जनालय टेलिभिजन बाट सार्बजनिक भएको हो । करिब ८ बर्ष पहिला क्यासेट मा रेकर्ड गरिएको सो गीत बिबिध प्राबिधिक समस्याको कारणले अहिले सार्बजानिक भएको हो । उक्त गीतको शब्द संगीत राजा कुमार खडका, एरेंजरमा सुरज माली, स्वर राजकुमार खडका र सिन्धु मल्लको रहेको छ । भिडियोको निर्देशन बिरेन्द्र ओलीले गरेका छन् भने सम्पादन कविन्द्र ओली र क्यामरा उद्दब ओलीले गरेका छन । उक्त गीतको भिडियोमा संचारकर्मी लक्ष्मण रसाइली र एलिना के सी अभिनय गरेका छन ।

हेर्नुहोस यस्तो छ गीत

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *