Input your search keywords and press Enter.

रुकुमको चौरजहारीमा जीप दुर्घटना, ७ जना घाईते, एक गम्भीर

डिल्ली खत्री
रुकुम पश्चिमको चौरजहारी नगरपालिका २, बिजश्यवरीमा जीप दुर्घटना भएको छ । खोलागाउँबाट चौरजहारी आउदै गरेको रा १ ज ५३५ नम्बरको जीप केहिबेर अघि दुर्घटना भएको हो । दुर्घटनामा परि ७ जना घाईते भएका छन भने एक जनाको अवस्था गम्भिर रहेको ईलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरिक्षक प्रकाश चन्द गुप्ताले जानकारी दिए । उनका अनुसार घाईते कसैको पनि नाम खलेको छैन । गम्भीर भाईते रहेका एक बच्चा सहित ७ जनाको चौरजहारी अस्पतालमा लगिएको छ । प्रहरीका अनुसार जीपका चालक र सहचालक फरार रहेका छन । घटनाबारे थप अनुसन्धान भैरहेको छ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *