आहा संचार संबाददाता
रुकुम(पश्चिम)बाट नियमित प्रकाशित आहा संचार साप्ताहिकले रुकुम (पश्चिम) र रुकुम (पुर्व)मा रहेका आफ्ना संवाददाताहरुको लागि एक दिने कार्यशाला गोष्ठि सम्पन्न गरेको छ । स्थानीय स्तरमा रहेका संबाददाताहरुको क्षमताबृद्धिको साथै पत्रिकाको बितरण पहुँचलाई प्रभावकारी बनाउन कार्यक्रमको आयोजना गरिएको बताइएको छ । गोष्ठिमा सहभागिलाई पत्रिकाका प्रकाशक/सम्पादक मेगराज खड्काले समाचार लेखन र बजार बिस्तार सीपका बिषयमा सहजिकरण गरेका थिए । आहा सञ्चार साप्ताहिक प्रेस काउन्सिल नेपालबाट ख बर्गमा बर्गीकृत छ ।

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto