Input your search keywords and press Enter.

जन्मदिनको अवसरमा बिरामीलाई फलफुल

आहा सञ्चार संबाददाता
रुकुम पश्चिम चौरजहारी नगरपालिकाकी एक ब्यक्तिले आफ्नो छोराको जन्मदिनको अवसरमा बिरामीहरुलाई फलफुल बितरण गरेकी छिन । चौरजहारी नगरपालिका ६, घर भई हाल वडा नम्बर १ नाखिरामा बस्ने आफ्नो एफएममा कार्यरत संचारकर्मी पवित्रा खड्काले आफ्नो छोराको दुई बर्ष पुगेको अबसर पारेर बिरामीहरुलाई फलफुल बितरण गरेकी हुन । उनले चौरजहारी अस्पतालमा रहेका १ सय ५० बढी बिरामीहरुलाई फलफुल र जुस बितरण गरेको ह
न । पछिल्लो समय जन्मदिन होस् या कुनै पार्टीको नाममा घरासयी खानपानमा फजुल खर्च गर्ने संस्कार भएपनि आफुले बिरामीहरुलाई फलफुल बितरण गरेर सामाजिक उत्तरदायित्व पुरा गरेको खड्काले बताईन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares