Input your search keywords and press Enter.

रुकुमबाट ३ जना राष्ट्रपति मार्फत बिभूषित

आहा सञ्चार संबाददाता
रुकुमका ३ जना आज एक कार्यक्रमका बिच राष्ट्रपति बिद्यादेबि भण्डारी मार्फत बिभूषित भएका छन । राष्ट्रपति भण्डारीको हातबाट बिभिन्न मानपदबी मार्फत देशभरका ३ सय ४५ जना बिभूषित भएका हुन । यस क्रममा रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश सांसद रातो कामी बिभूषित भएका छन । उनी सुप्रबल जनसेवा श्रीबाट बिभूषित भएका हुन ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायक उपरिक्षक सुमित खड्का पनि बिभूषित भएका छन । उनी प्रबल जनसेवाबाट बिभूषित भएका हुन ।

त्यस्तै रुकुम पश्चिम मुसिकोट नगरपालिका ७ साँख निबासी देबिलालघ घर्ती पनि बिभूषित भएका हुन । घर्ति सुप्रबल जनसेवा श्रीबाट बिभूषित भएका हुन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares