Input your search keywords and press Enter.

सुर्य लाईफको जीवन बिमा सम्बन्धी अभिमुखिकरण

आहा सञ्चार संबाददाता
सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिलिटेड शाखा कार्यालय रुकुमले जीवन बिमा समन्धी १ दिने अभिकर्ता अभिमुखिकरण तालिम सम्पन्न भएको छ । शनिबार मुसिकोट नगरपालिकाको शिशिर गेष्ट हावस सभाहलमा तालिमको आयोजना गरिएको हो । सुर्य लाईफ इन्स्योरेन्स रुकुम शाखा प्रबन्धक शसिराम रावतको अध्यक्षतामा भएको कार्यक्रममा स्वदेशी बित्तिय सस्था लिमिटेडका शाखा प्रबन्धक कलम बहादुर थापाको प्रमुख आथित्यता रहेको थियो । आथिक बर्ष २०७४÷७५ मा उत्कृष्ट काम गर्ने १६ जना अभिकर्तालाई समान गरिएको छ । जसमा रुकुम पूर्व र रुकुम पश्चिम रुकुम बाट काम गर्नेहरुको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन हेमराज बोहराले गरेका थिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares