Home कला/साहित्य लक्ष्मण खड्का (मुक्तक)

लक्ष्मण खड्का (मुक्तक)

4071
0
  • लक्ष्मण खड्का
    सानीभेरी गाउँपालिका ११, अर्मा
    हाल दांग

गाउँ देखि सहर आयो के नै गरेजस्तो ।
कमायो होला दुइचार पैसा के नै गरे जस्तो
आजभोली रक्सी खादै छाती हान्दै छरे ।
बनाय भन्छ छुटै समाज के नै गरे जस्तो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here