भूमेमा पहिरोले एक घर भत्कियो

Byआहा सञ्चार

२०७५ श्रावण २७, आईतवार १६:४५

श्रीकृष्णा बुढा
रुकुम पुर्व भुमे गाउँपालिका ५, ओवाङमा पहिराले एक घर भत्काई दिएको छ । स्थानीय मन्बीर बिकको दुई तले खरको छानो भएको घर भत्कीदा दुई लाख बराबरको क्षति भएको हो । मध्य पहाडी लोग मार्ग सडकको माथि देखि ठुलो पहिरो आएर घर भत्किएको हो । बिकका सबै परिबार पहिरो आउने संभावना देखेपछि पहिले नै सुरक्षित ठाउँमा त्रिपाल हालेर बसेका कारण मानबिय क्षति भने भएन । घर पहिरोका कारण ढलेपछि परिवार समस्यामा परेको छ ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto