Input your search keywords and press Enter.

९ वर्षपछि बत्ति बल्यो

अशोक घर्तिमगर
रुकुम पूर्व पूथाउत्तरगंगा गाउपालिका वडा ननम्बर ५ तथा साबिक गाविस हुकामको तमाघर खोलामा निर्माण तमाघर लघु जलविद्युतको काम थालनी गरेको ९ वर्ष लामो समय पछि पावर हाउस बत्ति बलेको छ । साउन १३ गते बाट बत्ति बल्ल सफल भएको समितीका सचिब तेजेन्द्र घर्तीमगरले जानकारी दिए । उनका अनुसार दसैं नै सम्बन्धित टोल र गाउँमा बत्ति बालेर सुचारु गरिने छ । ९ बर्ष अघि काम शुरु गरिएको बिद्युत लामो समयदेखि अलपत्र परेको थियो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares