Home मुख्य समाचार भूमे गाउँपालिकामा भलिबल प्रतियोगीता हुदै

भूमे गाउँपालिकामा भलिबल प्रतियोगीता हुदै

4845
0

जयमान बुढामगर
भूमे
रुकुम पूर्वको भूमे गाउँपालिकामा गाउँ स्तरीय बिभिन्न प्रतियोगीता आयोजना गरिएको छ । हरियाली जन युवा क्लब सिमाले प्रतियोगीताको आयोजना गरेको हो । हरियाली मेला जाऔं, भाषा संस्कृति र ईतिहास बचाऔं भन्ने मुल नाराका सहित क्लबले कार्यक्रमको आयेजना गरेको हो । क्लबका अनुसार महिला तथा पुरुष भलिबल, दोहोरी गीत, लोक नृत्य सहितका बिभिन्न सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको हो । महिला तथा पुरुष भलिबलमा प्रथम स्थान हाँसिल गर्नेले ५० हजार नगद पुरस्कार हात पार्ने छन । यहि साउन २० गते उद्घाटन हुने कार्यक्रमका लागि १८ गते सम्म टिम दर्ता गर्न सकिने छ ।

हेर्नुहोस बिस्तृत क्लबको प्रतियोगीता सम्बन्धी सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here