Home स्थानीय समाचार सरसफाई सम्बन्धी बक्तृत्वकला प्रतियोगीता

सरसफाई सम्बन्धी बक्तृत्वकला प्रतियोगीता

4661
0

सत्यबहादुर बटाला
आठबिसकोट
रुकुम पश्चिम आठबिसकोट नगरपालिकाको आर्थिक सहयोगर जनपहुँज युवा क्लबको आयोजनामा पुर्ण सरसफाई नगर बनाउन बिध्यार्थीको भूमिका बिषयक बक्तृत्वकला प्रतियोगीता सम्पन्न भएको छ । प्रतियोगीतामा सहिद स्मृति माबि प्रथम, जन बिकास माबि.घारिखोला द्धितिय र कालिका माबि सुन्दरपानी र बाल कल्यान माबि तृतिय भएका छन ।

बक्तृत्वकला प्रतियोगीतामा १६ जनाको सहभागी रहेको थियो । प्रतियोगीतामा प्रथम, दितिय र तृतिय हुने बिद्यालयहरुलाई पुरस्कार तथा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष तेज बहादुर मल्ल, नगरपालिकाका शिक्षा अधिकृत थलबिर वलि, संस्थाका सचिब घनश्याम भण्डारी लगायतको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here