Input your search keywords and press Enter.

रुकुम पूर्वको रुकुमकोटमा गाडि दुर्घटना

सर्जना कार्की
रुकुमकोट
रुकुम पुर्वको सदरमुकाम रुकुमकोटमा बस दुर्घटना भएको छ । सदरमुकाम रुकुमकोटबाट दाङ जान छुटेको ना ५ ख ४०१२ नम्बरको गाडी केहि बेर अघि सिस्ने गाउपालिका ५ रुकुमकोटको मङ्ग्रा भन्ने ठाउबाट तल खसेको हो । दुर्घटनामा परि घाईते भएका ९ जनालाई उद्धार गरि जिल्ला जनस्वास्थ्यमा उपचार भैरहेको र अन्य बिस्तृत बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ । घाईतेहरुलाई सशस्त्र, नेपाल प्रहरी र स्थानीयहरुले उद्दार गरिरहेका छन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares