Home मुख्य समाचार यस्ता छन नेपाली काँग्रेस रुकुमका ७ निर्णय

यस्ता छन नेपाली काँग्रेस रुकुमका ७ निर्णय

5722
0

आहा संचार संबाददाता
नेपाली काग्रेस रुकुमको यहि जेठ २२ र २३ गते जिल्ला कार्यसमितिको बैठक बसेको छ । बैठकले बिभिन्न ७ वटा निर्णयहरु गरेको छ । बैठक पछि जारी गरिएको प्रेस बिज्ञप्तीमा जिल्ला समितिमा दुई पदाधिकारी मनोनित देखि जिल्लाका सबै स्थानीय तहमा छाँया सरकारलाई सक्रिय बनाउने निर्णय गरेको छ । बैठकले रिक्त जिल्ला कार्य समितिको उपसभापतिमा भिमबहादुर डाँगी र सचिबमा गोरखबहादुर केसीलाई मनोनित गरेको छ । रुकुम पुर्ब छुट्टै जिल्ला बनेपछि त्यहाँबाट प्रतिनिधित्व गर्ने पदाधिकारीका दुई पद खाली भएका थिए ।

हेर्नुहोस बैठकका ७ निर्णयहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here