हिक्मत प्रतेल
कोल
पुर्बी रुकुम पुथाउत्तरगगा गाउँपालिकामा स्वास्थ्यशिविर सम्पन भएकाको छ । पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती समाज अस्पताल रुकुमको आयोजना शिबिर संचालन गरिएको हो । शिबिरमा नेत्र ज्योति संघ रुकुमको समय समन्वय रहेको थियो । जेठ १० र ११ गते हुकाम र १३ र १४ गते कोलमा शिबिर संचालन गरिएको हो । स्त्रीरोग,आँखा चेकजाँच सहितका जनरल सेवाहरु सहितको शिबिरमा दुई हजार बढीले सेवा लिएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तिले जानकारी दिए ।

election adv.
फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto