Input your search keywords and press Enter.

पुथाउत्तरगंगा गाउँपालिकामा स्वास्थ्य शिबिर

हिक्मत प्रतेल
कोल
पुर्बी रुकुम पुथाउत्तरगगा गाउँपालिकामा स्वास्थ्यशिविर सम्पन भएकाको छ । पुथाउत्तरगंगा गाउँपालिकाको आर्थिक सहयोगमा राप्ती समाज अस्पताल रुकुमको आयोजना शिबिर संचालन गरिएको हो । शिबिरमा नेत्र ज्योति संघ रुकुमको समय समन्वय रहेको थियो । जेठ १० र ११ गते हुकाम र १३ र १४ गते कोलमा शिबिर संचालन गरिएको हो । स्त्रीरोग,आँखा चेकजाँच सहितका जनरल सेवाहरु सहितको शिबिरमा दुई हजार बढीले सेवा लिएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्तिले जानकारी दिए ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares