Input your search keywords and press Enter.

राष्ट्रिय खेलाडीलाई सम्मान

आहा संचार संबाददाता
राजधानी काठमाण्डौमा बिभिन्न खेलका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गरिएको छ । हिमालय आर्ट तथा स्पोर्ट्स एकेडेमी काठमाडौले खेलाडिहरुलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा कराते खेलाडी एस्तर राई, नेपाली रेस्लर कमल तामाङ, पेन्कक सिलात खेलबाटका सन २०१६ विश्व च्याम्पियनसिप कास्य पदक बिजेता बिमल राई, एमएमए च्याम्पियन सन्तोष साउद क्षेत्री साथै खेलाडी एलिसा खड्किलाई समाजसेबि बिक्रम केसी, समाजसेबि अरुण भट्टराई रहेका छन । उनीहरुलाई समाजसेबि कृष्ण बहादुर राउत लगायत राखेपा सदस्य अर्जुन बहादुर केसी, पर्बतारोही गेसमान तामाङ लगागतले टिका र खादा लगाएर सम्मान गरेका हुन । शेफर लिम्बूको सभापतित्वमा भएको कार्यक्रम संचालन डिएन घिसिङले संचालन गरेका हुन ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares