Input your search keywords and press Enter.

तृप्तीले गीतमा सेल्फी हानेपछी….

आहा संचार
गायक तथा सर्जक वीरेन्द्र खड्काको ‘सेल्फी’ बोलको नयाँ गीत सार्बजनिक भएको छ । नेपालका चर्चित पर्यटकिय स्थान तथा विश्व सम्पदामा सुचिकृत सम्पदाहरुका दृश्यहरु समाबेश गरेर तयार पारिएको गीतमा गायक बीरेन्द्र खड्का र तृप्ती खड्काको स्वर रहेको छ । गीतको लय शब्द बीरेन्द्र खड्काको नै रहेको छ । वर्तमान सन्र्दभ र युवा पुस्ताको मनोभाव दर्शाएको सेल्फी शब्द,संगित र लयको कलात्मक संयोजन रहेको छ । चर्चित तथा कुशल निर्देशक बिक्रम चौहानको निर्देशनमा तयार पारिएको भिडियोमा मोडल आरुशी मगर र सुरेन श्रेष्ठले गरेका छन । प्रकाश खड्काको छायांकन र राजेश कुमारको सम्पादनमा तयार पारिएको भिडियो बिजी इन्टरटेनमेन्टले बजार व्यबस्थापन गरेको छ । छोटो समयमै निकै चर्चा र पछिल्लो पुस्ताले मन पराएको सेल्फीले राम्रो प्रसंसा चर्चा कमाउन सफल भएको छ । हेर्नुहोस यस्तो छ गीत

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares