Input your search keywords and press Enter.

आँखा शिविरमा ४ सय ८५ जनाको चेकचाँज

ईन्द्रबहादुर बुढाथोकी
सल्यान
सल्यानको सल्लीवजारमा २ दिन सम्म सञ्चालन भएको आँखा शिबिरमा ४ सय ८५ जनाले आँखाको चेकजाँच गरेका छन् । शिविरमा ९७ जनाको आँखाको सल्याक्रिया समेत गरेका छन । सल्यानको बन्गाड, कुपिण्डे, कुमाख र सुर्खेत सिम्ता सगै छिमेकी रुकुम र जाजरकोटका जिल्लाहरुका स्थानीयले शिबिरबाट सेवा लिएका हुन । नेत्रज्योति संघ,राप्ती आँखा अस्पताल रक्षचौर दाङ्गको प्राविधीक सहयोग र बन्गाड कुपिण्डे नगरपालिको आर्थिक सहयोग र रेडक्रस उपशाखा सल्लीको आयोजनमा शिवीर सञ्चालन भएको रेडक्रस सल्लीका सभापति पुष्कर विसीले जानकारी दिए । उनका अनुसार रुकुमको चौरजहारी नगरपालिकाको खोलागाउमा पनि यहि फाल्गुन २५ र २६ गते शिबिर संचालन हुनेछ ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares