ओखबरबाट तेल निकाल्दै रुकुम पुर्ब मैकोटका महिलाहरु । अचेल गाउँघरमा यसरी ओखरको तेल निकाली प्रयोग गर्ने चलन लगभग हराईसकेको छ । यो पेशालाई बजारिया विभिन्न कम्पनीबाट उत्पादित तेल पोकाले बिस्थापित बनाएको छ । पाका उमेरकासंग सिमित रहेको तेल निकाल्ने कला नयाँ पुस्ताका लागि भने सरोकारको बिषय नहुनु दुखको कुरा हो । नयाँ पुस्ता यस्तै सीप र कला तिर अग्रसर हुने हो भने भने बजारबाट तेल किनेर खानुपर्ने बाध्यता केहि हदसम्म कमी हुनेछ भने आत्मनिर्भरको पहिलो खुट्किलो पनि यहिबाट शुरु गर्न सकिने प्रशस्त संभावना देख्निछ । शब्द/तस्बिर : भरतकुमार पुन

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto