Input your search keywords and press Enter.

यस्तो छ बाँफिकोटका महिलाको बल (फोटो फिचर)

मेगराज खड्का
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका स्यार्पुदहमा आयोजना गरिएको महिला रस्साकस्सी (डोरी तान्ने खेल) मा कमला केसी बोहरा नेतृत्वको स्थानीय महिला समुह बिजयी भएको हो । महिला समुहले दुबै पटक स्थानीय गीता पुरी नेतृत्वको आमा समुहलाई दुबै पटक डोरी तानेर पराजीत गरेका हुन । बिहिबार होली पर्ब तथा सहिद बिवेक-चमत्कार स्मृति मेलाको अवसरमा महिला रस्साकस्सी खेलको आयोजना गरिएको थियो । बिजयीलाई १ हजार २ सय नगद पुरस्कार आयोजकले प्रदान गरेको थियो । पर्यटकीय स्थल स्यार्पुताल किनारमा आयोजना गरिएको उक्त रस्साकस्सी सगै सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको हो । हेर्नुहोस फोटो,

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares