रुकुम पुर्बको हुकाममा खानेपानी आयोजना निर्माणका लागि सामाग्रीहरु ओसादै स्थानीयहरु । गाउँमा एक घर एक धारा खानेपानी आयोजना अन्र्तगत काम भैरहेको हो । क्रममागत उक्त खानेपानी आयोजनामा यसबर्ष पाईपलाईन विस्तारको काम भैरहेको खानेपानी योजनाका अध्यक्ष धर्मटेक घर्तीमगरले जानकारी दिए । शब्द/तस्बिर : अशोक घर्तीमगर

election adv.

फेसबुक प्रतिक्रियाहरु
Siddhartha Auto