Input your search keywords and press Enter.

बाँफिकोटको ३ ठाउँबाट प्याराग्लाईडिङको सफल परिक्षण (भिडियो सहित)

परिचन्द्र खत्री
रुकुम  : रुकुम पश्चिमको बाफिकोट गाउपालिका वडा नम्वर ५ काडागाउमा प्याराग्लाईडिङको सफल परिक्षण भएको छ । स्वीजरल्याण्डका नागरीक २७ बर्षिय डेनियाले वडा नम्वर ५ को रैपोखरी, दुदिल्डाडा र काडाको चुच्चे ढुङगा देउराली गैरावाट तिन दिन सम्म उडान परिक्षण गरेका हुन ।

परिक्षण पछि प्याराग्लाईडिङको अवतरण स्यार्पुको छेउमा गरिएको छ । स्थानीय गोपाल केसीका अनुसार प्याराग्लाईडिङको बाफिकोटमा पहिलो परिक्षण हो । उनका अनुसार काडागाउँवाट रुकुमकोट परिक्षण पनि गरिएको प्याराग्लाईडिङ परिक्षण हेर्न स्थानीयहरुको घुईचो लागेको थियो ।

स्थानीयहरुले प्याराग्लाईडिङका पाईलट डेनियालाई माला लगाएर सम्मान समेत गरेका थिए । हेर्नुहोस प्याराग्लाईडिङको भिडियो

स्वीस नागरिक Danny 27 ले उडानका लागि सवैभन्दा Best place बाफिकाेट 5 काडा लाई प्रयाेगवाट प्रमाणित गिरिदिए,,,३ दिन सम्म लगातार प्याराग्लाइडिङवाट उडान गरेर उनले याे ठाउँ निकै Beauty भएकाे जसवाट सवैभन्दा best magma . Dhudila.Lekhabang. Garkateri. Jjrlegot. Bhanbhane. Sisne हुँदै स्यार्पु अाेर्लदा स्वर्गकाे अनुभूति भएकाे बताए,,,

Posted by Gopal Kc on Thursday, 15 February 2018

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares