Input your search keywords and press Enter.

सिंगारु गीत हेरेर घुम्नुहोस रुकुमको सेरोफेरो

आहा सञ्चार संबाददाता
मध्य पश्चिमका क्षेत्रमा केहि आफ्नै पुराना मौलिक कलासंस्कृति छन । देशका अन्य क्षेत्रहरुमा पनि आआफ्नै मौलिक कला संस्कृति छन । ति कला संस्कृतिहरु सबै मुलधारमा आउन नकसकेको भएपनि चाडपर्ब र अन्य समयमा हुने मेला महोत्सवमा प्रस्तुत भने हुन्छ । तर पनि नयाँ पुस्ताले पुराना कलासंस्कृति भन्दा पनि आधुनिक संस्कृतिकमा रम्दा गाउँघरको पुरानो कलासंस्कृति पछाडि परेको देखिन्छ । गाउँघरमा गाईने ठाँडिभाका, नाँचिने र गाईने सिंगारु, टप्पा जस्ता गीतहरु केहि एल्बम तथा भिडियो मार्फत पनि बनेका छन । यस्तै मध्य रुकुम तथा आसपासको संस्कति समेटिएर बनेको एउटा मौलिक सिंगारु गीत रुकुम सेरोफेरो । जसले रुकुम गलालाई मात्र होईन दृष्यहरुमा पनि समेटेको छ । हेर्नुहोस बुढा म्युजिक प्रालिद्धारा तयार पारिएको सिंगारु गीत रुकुमको सेरोफेरो ।

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares