Input your search keywords and press Enter.

रुकुम पुर्बमा हिमपात (फोटो फिचर)

आहा संबाददाता
रुकुम पश्चिम १०, माघ : रुकुम पुर्ब जिल्लाको बिभिन्न ठाउँमा गएराती हिमपात भएको छ । हिमापातका कारण अत्यधिक चिसोले स्थानीयहरुको जनजीवन कष्टकर बनेको छ ।

पुथा उत्तरंगा गाउँपालिकाको मैकोट क्षेत्रमा भारी हिमपात परेको छ । पुर्बी रुकुममा यो समयमा बर्षेणी हिमपात हुने गरेको छ ।

चिसोले वालवालिका तथा बृद्धहरु बढी प्रभाबित भएका छन । रुकुम पश्चिमका भने केहि उच्च भागहरुमा हिमापत भएपनि अन्य ठाउँमा हिउ नपरेपनि पानी पर्नाले चिसो भने बढेको छ । तस्बिर ः भरतकुमार पुन

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares