Input your search keywords and press Enter.

‘रुपै मोहनी’ गीत एक सातामै ५५ लाखले हेरे

आहा संबाददाता

फिल्म शत्रु गते रहेको ‘रुपै मोहनी’ युट्युबमा राखेको एक साताभित्रै करिब ५५ लाखले हेरेका छन । यस गीतको भिडियो अहिले नेपालको युट्युब ट्रेनिङको ३८ औं नम्बरमा रहेको छ । गीतमा लोकराज अधिकारीको शब्द र टंक बुढाथोकीको संगीत रहेको छ । गीतमा संगीतकार बुढाथोकी र मिना निरौलाको स्वर रहेको छ । चैत ९ गतेबाट रिलिज हुने यस फिल्मलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन ।

हेर्नुहोस यस्तो छ गीत

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares