Input your search keywords and press Enter.

दाङमा थाल, डाडु र चम्चा लिएर सडकमा प्रदर्शन

दाङ : विगत ५ दिन देखि जारी आन्दोलन क्रममा आज महिलाहरु सडकमा आएका छन् । दाङ ५ नम्बर प्रदेशको राजधानी हुनुपर्ने माग सहित आन्दोलन भएको हो । सरकारले प्रदेशको अस्थायी राजधानी बुटवललाई ताकेपछि सरकारको निर्णय फिर्ताको माग गदै महिलाहरु सडकमा आएका हुन ।

उनीहरुले तत्काल सरकारले निर्णय सच्याउनुपर्ने, नेताहरु पनि सडकमा आउनुपर्ने माग गदै तुलसीपुर बजारमा प्रर्दशन गरेका छन् । घर घरबाट निक्लियर सडक ततायका महिलाहरुले हात हातमा थाल, डाडु , चम्चा र भाडाँ लिएर सडकमा आन्दोलीत भएका छन । उनीहरुले ¥यालीमा भाडाँहरु बजाउदै विरोध जनाएको छन् । सयौं संख्यामा भाडाँ बजाउदै सडकमा तताएका महिलाहरुले आन्दोलनलाई थप शसक्त गराउदै लैजाने महिला अधिकारकर्मी सुष्मा गिरीले बताईन । उनले सवै सिसिमले दाङ प्रादेशिक राजधानीको लागि उपयूक्त हुँदा हुदै पनि आफुहरुलाई दांगलाई अन्याय गरेको हो । सिस्ने अनलाईनको सहयोगमा

Share Button

First and best news portal from rukum for world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Shares